श्री हाम्रो भविष्य बचत तथा ऋण समुह
✨ सामूहिक प्रयास : समृद्ध भविष्य ✨
50+ विश्वासिला सदस्य
सहुलियत ऋण
स्थिर बचत योजना
महागढीमाई नगरपालिका ०२, बारा, प्रदेश नं. २
हाम्रा सम्मानित सदस्यगण (५०+)
सबै सदस्यहरूको सक्रिय सहभागिता – सहकारीको मेरुदण्ड
कार्यसमिति तथा प्रबन्धन
अध्यक्ष एवं प्रबन्धन प्रमुख
रिकु कुमार चौरसिया (Rikku Kumar Chaurasiya)
संस्थापक अध्यक्ष | नेतृत्वकर्ता
+977-9823116791
म.ग.न.पा. १ बरियारपुर, बारा
सहकारीको सुनौलो भविष्य : पारदर्शिता, सहकार्य र प्रभावकारी सेवा
कार्यसमिति सदस्यहरू (सचित्र)
ऋण व्यवस्थापन समिति
ऋण सुविधा: कृषि, शिक्षा, व्यवसाय ऋण – सजिलो किस्ता, प्रतिस्पर्धी ब्याजदर, छिटो प्रक्रिया । ऋण समिति अनुशासित र पारदर्शी छ।